एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम, प्रतिनिधि चयनबारे सचिवालयले निर्णय गर्ने

एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम, प्रतिनिधि चयनबारे सचिवालयले निर्णय गर्ने

१० कात्तिक, काठमाडौं । मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । ‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी […]

थप पुरा समाचारको लागि
TOP