छठमा हिन्दू राष्ट्र माग्दै कांग्रेस नेताले गरे २८औं दण्ड प्रणाम यात्रा
१० कात्तिक, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम यात्रा गरेको यो २८औं पटक हो । पछिल्लो २० वर्षयता उनले हिन्दू राष्ट्रको कामना गर्दै छठको पूजाका लागि दण्ड प्रणाम यात्रा गरिरहेका छन् । नेपाललाई वैदिक सनातन हिन्दू […]
थप पुरा समाचारको लागि