धितोपत्र बोर्ड सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका प्रतिनिधि फिर्ता

१५ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको छ । महासंघले आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको बोर्डका एक उच्च अधिकारीले जानकारी दिए । बोर्डमा महासंघका तर्फबाट गोकर्ण अवस्थीले प्रतिनिधित्व गर्दै आएका थिए । उनलाई फिर्ता बोलाएपछि अर्को पठाउने/नपठाउने विषयमा भने अहिले कुनै जानकारी नआएको ती अधिकारीले बताए […]
थप पुरा समाचारको लागि