एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाँदै

एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाँदै

१० कात्तिक, काठमाडौं । तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ । जुडोमा समिताले महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् […]

थप पुरा समाचारको लागि
TOP