काभा कप पुरुष भलिबल : श्रीलंकासँग नेपाल सोझो सेटमा पराजित

काभा कप पुरुष भलिबल : श्रीलंकासँग नेपाल सोझो सेटमा पराजित

१० कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा सहजे पराजित भयो । श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गर्‍यो । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस […]

थप पुरा समाचारको लागि
TOP