महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

१६ असार, जनकपुरधाम । महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी मोटरसाइकल चालक हुन् । यस्तै मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते […]

थप पुरा समाचारको लागि
TOP