मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का

१६ असार, काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको […]
थप पुरा समाचारको लागि