भतिजीको हत्यामा शंकाको सुई काकातिर, प्रहरीलाई सुनाएको कथा उनैसँग मिल्यो

भतिजीको हत्यामा शंकाको सुई काकातिर, प्रहरीलाई सुनाएको कथा उनैसँग मिल्यो

१६ असार, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले उनकै कान्छा काकालाई पक्राउ गरेको छ । अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब एक सय मिटर पर दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा बालिकाकै २२ वर्षीय काका अनिष […]

थप पुरा समाचारको लागि
TOP