ट्रम्पसँग वार्ता गर्न क्यानडाले अमेरिकी कम्पनीमा डिजिटल सेवा कर योजना फिर्ता लिने

ट्रम्पसँग वार्ता गर्न क्यानडाले अमेरिकी कम्पनीमा डिजिटल सेवा कर योजना फिर्ता लिने

१६ असार, काठमाडौं । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने योजना फिर्ता लिएको छ। बीबीसीका अनुसार अब अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता पुनः सुरु हुने भएको छ। क्यानडाको वित्त मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएका छन्। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले क्यानडाले […]

थप पुरा समाचारको लागि
TOP