एसईईपछि कुन विषय पढ्ने, कस्तो विद्यालय छान्ने?

एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै हजारौं विद्यार्थी र अभिभावकका मनमा एउटै जिज्ञासा उठ्न थालेको छ, अब कुन विषय पढ्ने? कुन विद्यालय रोज्ने ? यो केवल अर्को कक्षामा उक्लने प्रक्रिया मात्र होइन, यो निर्णयले विद्यार्थीको भविष्यको दिशा निर्धारण गर्छ।
थप पुरा समाचारको लागि