तरकारीमा विषादीको मात्रा बढ्दो

तरकारीमा विषादीको मात्रा बढ्दो

११ कात्तिक, राँझा (बाँके) । यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१/८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए । उनका अनुसार कैफियत पाइएका […]

थप पुरा समाचारको लागि
TOP