साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री शरीफ

साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री शरीफ

११ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ साउदी अरब पुगेका छन् । ‘फ्यूचर इन्भेस्टमेन्ट इनिसिएटिभ (एफआईआई) को नवौं सम्मेलनमा भाग लिन उनी पाकिस्तानी प्रतिनिधिमण्डलका साथ साउदी पुगेका हुन् । रियादको किङ्ग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शरीफ नेतृत्वको प्रतिनिधिमण्डलको स्वागतका लागि उपगभर्नर प्रिन्स मोहम्मद बिन अब्दुलरहमान बिन अब्दुलअजीज, पाकिस्तानका लागि साउदीका राजदूत नवाफ बिन सईद अल–मलिकी […]

थप पुरा समाचारको लागि
TOP