गुल्मीमा चाडपर्वको समयमा ५९ दुर्घटना, १ जनाको मृत्यु

गुल्मीमा चाडपर्वको समयमा ५९ दुर्घटना, १ जनाको मृत्यु

११ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा चाडपर्वको समयमा ५९ वटा सवारीसाधनहरु दुर्घटनामा परेका छन् । गत असोज ६ गते दशैं सुरु भएदेखि कात्तिक ९ गतेसम्मको अवधिमा ४९ स्थानमा ५९ वटा साना–ठूला सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते […]

थप पुरा समाचारको लागि
TOP