कांग्रेस केन्द्रीय समिति बैठक जारी, छलफलका प्रस्तावहरू के-के छन् ?

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारदेखि सुरु बैठकमा छलफल गर्नका लागि कांग्रेसले विभिन्न प्रस्तावहरू तयार गरेको छ । कांग्रेसका अनुसार बैठकमा छलफलका लागि तय गरिएका प्रस्तावहरूमा राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिक लगायत एजेन्डाहरू छन् । बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान […]
थप पुरा समाचारको लागि