सात महिनामै बर्खास्त भए युभेन्ट्सका प्रशिक्ष टुडोर
११ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले प्रशिक्षक इगोर टुडोर बर्खास्त गरेको छ । इटालियन सिरी ए अन्तर्गत गएराती लाजियोसँग १-० ले पराजित भएपछि युभेन्ट्सले टुडोरलाई बर्खास्त गरेका हुन् । ४३ वर्षीय क्रोएसियन प्रशिक्षक टुडोर मार्चमा थियागो मोट्टाको स्थानमा य्भेन्ट्सको नयाँ प्रशिक्षक बनेका थिए । तर खराब प्रदर्शनपछि सात महिनापछि नै उनी बर्खास्तीमा परे । […]
थप पुरा समाचारको लागि