देउवा भेटेर फर्किए शिक्षामन्त्री, समिति सभापतिले भेटे सभामुख

देउवा भेटेर फर्किए शिक्षामन्त्री, समिति सभापतिले भेटे सभामुख

१६ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षामन्त्री रघुजी पन्तले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटेर फर्किएका छन् । उनी सानेपा पुगेर देउवालाई भेटेर सिंहदरबारमा भेट गरेर फर्किएका हुन् । यसैबीच प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले सभामुख देवराज घिमिरे भेट गरे । समितिबाट आज शिक्षा विधेयक पारित गर्ने तयारी […]

थप पुरा समाचारको लागि
TOP