एलिना भन्छिन्- नोकरझैं व्यवहार गरियो, आयोजक भन्छ- वाचा पुरा गरेका छौं
काठमाडौं । फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको ‘अब सुन्छ अमेरिका’ विवादित बनेको छ । कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका कलाकारले एकपछि अर्को गरि कलाकारप्रति आयोजकको व्यवहारलाई लिएर आपत्ति जनाएका छन् । उक्त सांगीतिक भ्रमणको लागि अमेरिका पुगेकी गायिका कला लम्साल बीचमै फर्किएकी थिइन् । बिरामी भएर उपचार गराउनुपर्ने ठाउँमा आयोजकले सामान्य मानवीय प्रवृत्ति पनि नदेखाएको […]
थप पुरा समाचारको लागि