दक्षिण एसियाली करातेमा सहभागी हुन नेपाली टोली श्रीलंका प्रस्थान

१६ असार, काठमनडौं । नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । श्रीलंकाको कोलम्बोमा जुलाइ २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । खेलाडीसहित टोली ७३ सदस्यीय रहेको छ । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी खेलाडीसहितको टोली भने थाइल्यान्डबाटै प्रतियोगितामा सहभागी […]
थप पुरा समाचारको लागि