एन्फाले ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्ने

एन्फाले ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्ने

२५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले ए डिभिजन क्लबहरु समावेश हुने नकआउट प्रतियोगिता २०८२ साल वैशाख २० गतेदेखि गर्ने जनाएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP