अख्तियारले छानबिन थालेपछि भिजिट भिसामा विदेश जाने घटे
१७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाबाट असुली भएकोबारे छानबिन भइरहँदा भिजिट भिसामा विदेश जानेहरुको संख्या नै घटेको छ । अनुसन्धान चलिरहेका बेला समेत केही युवा विदेशिएको विवरण आएपछि थप कडाइ गरिएको थियो । यसपछि भिजिट भिसामा जानेकै संख्या घटेको पाइएको हो । विमानस्थल अध्यागमन कार्यालयमा निरीक्षणका लागि आइतबार पुगेका अध्यागमन विभागका […]
थप पुरा समाचारको लागि