गर्भधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

स्वस्थ, हिस्टपुस्ट बच्चा। सन्तान चाहने दम्पतीको साझा सपना हो, यो । सपना त सबैले देख्छन्, तर सपनालाई वास्तविकतामा बदल्न तयारी चाहिन्छ । अधिकांश दम्पतीले करियर, आर्थिक अवस्था, आफ्नो उमेर, पहिलेको सन्तान भए उमेर अन्तर । यी कुरालाई ध्यानमा राखेर गर्भधानको योजना बुन्छन् । धेरैलाई थाहा नहोला, यी योजनामा सबैभन्दा पहिलो नम्बरमा आउनुपर्ने महत्वपूर्ण कुरा हो, […]
थप पुरा समाचारको लागि