खेलकुदमन्त्री गुप्ता भन्छन्- विकास नहुनुको कारण नीतिगत भ्रष्टाचार नै हो

खेलकुदमन्त्री गुप्ता भन्छन्- विकास नहुनुको कारण नीतिगत भ्रष्टाचार नै हो

११ कात्तिक, सिरहा । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताएका छन् । मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताए […]

थप पुरा समाचारको लागि
TOP