रौनक बने सर्वाधिक व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडी

रौनक बने सर्वाधिक व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडी

१७ असार, काठमाडौं । नेपाली यू-१६ क्रिकेट टोलीका ब्याटर रौनक श्रीवास्तवले ५० ओभरको खेलमा सबैभन्दा उच्च व्यक्तिगत स्कोर बनाउने नेपाली खेलाडीको कीर्तमान बनाएका छन् । रौनकले मंगलबार भएको भुटानसँगको खेलमा उक्त कीर्तिमान बनाएका हुन् । उनले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाएका थिए । नेपाली खेलाडीले ५०-ओभर (एकदिवसीय) क्रिकेटको कुनैपनि प्रतियोगितामा बनाएको […]

थप पुरा समाचारको लागि
TOP