जेनजी आन्दोलनमा प्रहरी कार्यालय तोडफोडमा संलग्न थप १५ जना पक्राउ
११ कात्तिक, काठमाडौं । गत महिना भएको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न थप १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवनकुमार भट्टराईका अनुसार, विभिन्न १५ जना व्यक्तिहरूलाई हतियार र अन्य सामग्रीसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास–५ २५ वर्षीय सुन वाइवा, दोलखाको मेलुङ […]
थप पुरा समाचारको लागि