वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि वीरगंज युनाइटेडले जित्यो

वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि वीरगंज युनाइटेडले जित्यो

१२ कात्तिक, जनकुपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ सितापुरमा सम्पन्न १३औं वनदेवी माई अध्यक्ष गोल्डकप-२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ । मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटबाट गरिएको खेलको निर्णयमा वीरगंज यूनाइटेड बर्दिबासलाई ३ का विरुद्ध चार गोल गरेका थिए । […]

थप पुरा समाचारको लागि
TOP