‘आँखा’लाई इटालीमा अवार्ड, स्मिता उत्कृष्ट अभिनेत्री

काठमाडौं – जौन योञ्जन निर्देशित फिल्म ‘आँखा’ले इटालीमा दुई अवार्ड जितेको छ । फिल्मले २९औं अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (आईपीएएफएफ) मा उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेको हो । मुख्य अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी छिन् । अवार्ड समारोह १४ सेप्टेम्बरमा इटालीको बिर्गामोमा हुँदैछ । ‘आँखा’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म […]
थप पुरा समाचारको लागि