तीन दिनदेखि लगातार बढ्यो सेयर बजार

तीन दिनदेखि लगातार बढ्यो सेयर बजार

१७ असार, काठमाडौं । तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो ।  आजको वृद्धिपछि २६६० मा कायम भएको छ । मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको […]

थप पुरा समाचारको लागि
TOP