२०औं एसियन गेम्सका लागि ३० खेलको नाम दर्ता

२०औं एसियन गेम्सका लागि ३० खेलको नाम दर्ता

१७ असार, काठमाडौं । २०औं एसियन गेम्सका लागि नेपालबाट ३० खेल दर्ता गरिएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै अर्को वर्ष जापानमा हुने २०औं एसियन गेम्सका दागि ३० खेल दर्ता गरिएको जनाएको हो । एसियन गेम्सका लागि जुन ३० सम्म खेल नाम दर्ता गर्ने मिति समयसीमा थियो । समयसीमाभित्र ३० खेल संघले […]

थप पुरा समाचारको लागि
TOP