‘म साधु होइन’ भन्दै रक्सीको कुरामा किन रिसाइन् सुनिता आहुजा ?

बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा यतिबेला आफ्ना पतिभन्दा बढी चर्चामा छिन् । उनी बारम्बार कुनै न कुनै पोडकास्टमा देखा पर्छिन् र खुलस्त कुरा गर्छिन् । हालै उनको एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा उनी रक्सी पिउने विषयमा खुलस्त कुरा गर्दैछिन् । उनले आक्रमक रूपमा भनिन्, ‘म कसैको बाउको त पिउदिन ।’ केही […]
थप पुरा समाचारको लागि