चक्रवात ‘मोन्था’ आन्ध्र प्रदेशबाट दक्षिणतर्फ सर्यो
१२ कात्तिक, काठमाडौं । चक्रवाती आँधी ‘मोन्था’ले मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कालींगपट्टनमबीचको क्षेत्र हुँदै दक्षिणतिर रहेको काकीनाडा पार गरेको छ। भारतको मौसम विभागका अनुसार अहिले यो आँधी केही कमजोर भएको छ। यो भीषण चक्रवाती आँधी मंगलबार साँझ ७ बजे आन्ध्र प्रदेशको काकीनाडा नजिकै जमिनसँग ठोक्किएको थियो। मंगलबार साँझसम्म यो आँधीले आन्ध्र प्रदेशका धेरै […]
थप पुरा समाचारको लागि