बटेश्वर गाउँपालिका क्रिकेटको उपाधि भंगहालाई
१२ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ मा सम्पन्न दोस्रो खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि भंगहा नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा महोत्तरीको भंगहा नगरपालिकाको टिमले ९ रनले आयोजक टिम बटेश्वर गाउँपालिकालाई पराजित गर्दै जित हात पारेको हो । १६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर बटेश्वर गाउँपालिका मात्र १३९ रन बनाएको थियो । भंगाहा […]
थप पुरा समाचारको लागि