श्रीलंकामा गरियो नेपाल प्रवर्द्धन

१७ असार, काठमाडौं । श्रीलंकामा नेपाली पर्यटनको प्रवर्द्धन गरिएको छ । श्रीलंकास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘लुम्बिनी एण्ड वियोण्ड’ नाराका साथ नेपाल गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । नेपालको दीगो पर्यटन प्रवर्द्धन, नेपाल र श्रीलंका बीच द्विपक्षीय सांस्कृतिक एवम जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ […]
थप पुरा समाचारको लागि