लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

मोरङ । मोरङमा  खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार  विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP