सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकै ठाउँ

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकै ठाउँ

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा एक ठाउँ उभिएका छन् । एमालेका अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव नै अघि सारेका छन् । विप्लवले पनि यही प्रस्ताव राखेका छन् । चुनाव हुनका लागि विशवासिलो वातावरण बन्नुपर्ने र […]

थप पुरा समाचारको लागि
TOP