नेशनल प्याथ ल्याबमा पीजीटीए सेवा सुरु, आईभीएफ सफलता बढ्ने

नेशनल प्याथ ल्याबमा पीजीटीए सेवा सुरु, आईभीएफ सफलता बढ्ने

काठमाडौं । उन्नत डायग्नोस्टिक सेवामा अग्रणी नेशनल प्याथ ल्याबले पीजीटीए जेनेटिक परीक्षण सेवा औपचारिक रूपमा सुरु गरेको छ । ल्याबका अनुसार यो परीक्षण आइभीएफ प्रक्रियाका क्रममा भ्रूण प्रत्यारोपणअघि गरिने उन्नत जेनेटिक स्क्रिनिङ हो, जसबाट भ्रूणमा क्रोमोजोमको संख्या सामान्य छ वा छैन भन्ने मूल्यांकन गर्न सकिन्छ । पीजीटी ए परीक्षणले भ्रूणमा हुने क्रोमोजोम असामान्यता पहिचान गर्न […]

थप पुरा समाचारको लागि
TOP