गायक पशुपति शर्माको सल्लाह : विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर जाऊँ

गायक पशुपति शर्माको सल्लाह : विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर जाऊँ

काठमाडौं । पछिल्लो समय विदेशमा कलाकारको टूर बढ्न थालेसँगै विकृति र विवाद पनि सँगै आउन थालेका छन् । विशेषगरि, आयोजकले कलाकारलाई दुःख दिएका खबर सुन्न पाइन्छ । नेपालका चर्चित सांगीतिक समूहरू टूरमा जाँदा होस् या, नीजिरुपमा पनि कलाकार जाँदा, आयोजकले उचित व्यवहार नगरेको खबर आउन थालेका छन् । कलाकार स्वयमले यसबारे बोल्न थालेका छन् । […]

थप पुरा समाचारको लागि
TOP