उसु खेलाडी दीपक र शिवजीले चीनमा प्रतिस्पर्धा गर्ने
१७ असार, काठमाडौं । चीनमा हुने प्रथम थाउलु र दोस्रो सान्डा एसिया कपमा नेपालबाट दुई उसु खेलाडीले सहभागिता जनाउने भएका छन् । चीनको चिलिङ शहरमा यही असार १८ देखि २३ गते सम्म (जुलाई २ देखि ७ सम्म) हुने प्रतियोगिताको थाउलुमा दीपक हमाल र सान्डाको ९० केजी तौल समूह मुनी शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा […]
थप पुरा समाचारको लागि