‘मनबिनाको धन’को ट्रेलर : बालगायक अशोक दर्जीको प्रेरक कथा
काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ३ मिनेट १३ सेकेन्डको ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । बालकको रुपमा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यसँगै ट्रेलर सुरु हुन्छ । एक मनकारीले उनलाई आश्रय दिन्छन् र पढाउँछन् । उनको […]
थप पुरा समाचारको लागि