कांग्रेस बैठकमा रमेश लेखक : एमालेसँगको सत्ता सहयात्रा कठिन छैन
१७ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग सत्ता सहकार्यमा समस्या नभएको बताएका छन् । सरकार सञ्चालनमा गम्भीर र अप्ठ्यारो समस्या नभएको लेखकले पार्टी बैठकमा बताए । केन्द्रीय समितिको बैठकमा मन्त्री पदमा आफूले गरेका कार्यहरु सुनाउने क्रममा लेखकले एमालेसँग मिलेर २०८४ सालको निर्वाचनसम्म सरकारलाई निरन्तरता रहने बताए । लेखकले आफूले मन्त्री पद सम्हालेपछि भएका […]
थप पुरा समाचारको लागि