संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस सुरु

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस सुरु

१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा […]

थप पुरा समाचारको लागि
TOP