हिमतालको जोखिम घटाउन जीसीएफको ५ अर्ब अनुदान

हिमतालको जोखिम घटाउन जीसीएफको ५ अर्ब अनुदान

आज हरित जलवायु कोष (जिसएफ) को पोपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत गरेको हो ।

थप पुरा समाचारको लागि
TOP