शैक्षिक संस्थाहरूमा तोडफोड, तोडफोड र बन्द अन्त्य गर्ने अनेरास्ववियुको निर्णय

शैक्षिक संस्थाहरूमा तोडफोड, तोडफोड र बन्द  अन्त्य गर्ने अनेरास्ववियुको निर्णय

१७ असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक संस्थाहरुमा हुने हड्ताल, तोडफोड र बन्दको पूर्ण अन्त्य गर्ने निर्णय गरेको छ । धुलिखेलमा सम्पन्न प्रथम सचिवालय बैठकले शैक्षिक संस्थाहरुमा हड्ताल, तोडफोड र बन्द नगर्ने निर्णय गरेको हो । ‘शैक्षिक संस्थाहरु विश्वविद्यालय, क्याम्पस र विद्यालयमा हुने अनावश्यक हड्ताल, तोडफोड र बन्दको पूर्ण रुपमा अन्त्य गर्ने’ […]

थप पुरा समाचारको लागि
TOP