डर्टमुन्डको जितसँगै फिफा क्लब विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

डर्टमुन्डको जितसँगै फिफा क्लब विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

१८ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार विहान अन्तिम १६ का खेलहरू सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । विहान भएको खेलमा बोरुसिया डर्टमुन्डले सिएफ मोन्टेरेलाई २-१ गोलअन्तरले हरायो । डर्टमुन्डको जितमा दुवै गोल सरु गुएरासेले गरेका थिए । उनले पहिलो हाफको १४औं र २४औं […]

थप पुरा समाचारको लागि
TOP