दिल्लीमा क्लाउड सिडिङपछि पनि परेन पानी, वायु प्रदूषण उस्तै
१२ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ । वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् । डी डब्लू हिन्दीका अनुसार […]
थप पुरा समाचारको लागि