श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता

१८ असार, काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा चार गोलको अग्रता बनाएको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भइरहेको खेलमा नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले १  गोल […]

थप पुरा समाचारको लागि
TOP