चितवनका कन्सल्टेन्सीमाथि प्रशासनको कडा निगरानी, ४६ वटाले मात्रै बुझाए कागजात

चितवनका कन्सल्टेन्सीमाथि प्रशासनको कडा निगरानी, ४६ वटाले मात्रै बुझाए कागजात

१८ असार, चितवन । शैक्षिक परामर्श केन्द्र स्थापना गरी म्यानपावरको समेत काम गर्न थालेको, अवैध रुपमा व्यवसाय सञ्चालन गरेको जस्ता गुनासा आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले कन्सल्टेन्सीमाथि कडा निगरानी थालेको छ । गत असार ८ गते ७ दिनको म्याद दिई एक साताभित्र आफ्ना सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा बुझाउन प्रशासनले सार्वजनिक सूचना जारी गरेपछि ४६ […]

थप पुरा समाचारको लागि
TOP