‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, अहिलेसम्म कति कमायो ?

‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, अहिलेसम्म कति कमायो ?

काठमाडौं । नेपालमा व्यवसायिक हिट फिल्म ‘होस्टेल ३’ भारतका कतिपय थलोमा अहिले पनि प्रदर्शन भैरहेको छ । त्यहाँका नेपालीभाषी बसोबास गर्ने क्षेत्रमा फिल्म चलिरहेको निर्माताद्वारा प्रेषित विवरणमा जनाइएको छ । नेपालमा फिल्मले ५१ दिन सेलिब्रेसन गरिसकेको छ । त्यही सफलता फिल्मले भारतमा पनि दोहोर्‍याएको हो । निर्देशक तथा निर्माता सशान कँडेल ‘सन्तोष’का अनुसार ५ सेप्टेम्बरदेखि […]

थप पुरा समाचारको लागि
TOP