राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुने
१२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी ११ माघ आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो […]
थप पुरा समाचारको लागि