कैलालीसम्म पुगेको भेटियो जेनजी आन्दोलनमा काठमाडौंबाट लुटिएका हतियार

कैलालीसम्म पुगेको भेटियो जेनजी आन्दोलनमा काठमाडौंबाट लुटिएका हतियार

१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा लुटिएका प्रहरीका ७२३ हतियार फिर्ता भएका छन् । आज बुधबारसम्मको तथ्यांकअनुसार ७२३ हतियार फिर्ता आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनादे घिमिरेले बताए । ‘७२३ हतियार रिकभर गर्न सफल भएका छौं । काठमाडौंमा लुटिएको हतियार कैलालीसम्म पुर्‍याइएको रहेछ,’ प्रवक्ता घिमिरेले अनलाइनखबरसँ भने । जेनजी आन्दोलनको क्रममा सानो […]

थप पुरा समाचारको लागि
TOP