एयर इन्डिया दुर्घटना : सिमुलेटरको विश्लेषणले देखायो प्राविधिक गडबडी सम्भावित कारण

एयर इन्डिया दुर्घटना : सिमुलेटरको विश्लेषणले देखायो प्राविधिक गडबडी सम्भावित कारण

१८ असार, काठमाडौं । गत महिना भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन । तर, एयर इण्डियाका पाइलटहरूले फ्लाइट सिमुलेटरमा उडानको अवस्था पुनःनिर्माण गर्दा प्राविधिक समस्या सम्भावित कारण हुनसक्ने देखिएको छ । ब्लूमबर्गले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा भनिएको छ, सिमुलेसनमा पाइलटहरूले ल्यान्डिङ गियर झारिएको र फ्ल्याप्स नझिकिएको अवस्था बनाएका […]

थप पुरा समाचारको लागि
TOP